काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी पहिराेमा परी देशभर २ सय १८ जनाको ज्यान गएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री लेखकले अझै २७ बेपत्ता रहेका र १ सय ४३ जना घाइते भएका जानकारी दिएका छन् । विपद्पछिको प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनकाे जिकिर छ…