अज्ञात समुहद्वारा टेलिकम टावरमा तोडफोड

बैतडी । अज्ञात समुहद्वारा सिगास गाउँपालिका-१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको छ । स्थानीय गाजरी बजारबाट ३ घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको वडा अध्यक्ष रामचन्द्र ऐरले बताए । टावरमा राखिएको कृषि विकास बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको उनले बताए । भदौ १५ गतेबाट बैङ्कमा इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर…