फ्रयांकफर्ट । जर्मनीको सोलिङ्गेन सहरको ६५० औं वार्षिकोत्सव मनाइरहेका बेला अन्धाधुन्द चक्कु आक्रमण भएको छ । शुक्रबार साँझ भएको सो घटनामा तीनजनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएका छन् । बिआइएलडी पत्रिकाका अनुसार, अरबी जस्तो देखिने संदिग्ध आक्रमणकारि फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । आक्रमणपछि ३ दिने सबै कार्यक्रमहरू…