मनसुनयता बाढीपहिराेमा परी १ सय ३३ जनाको मृत्यु

काठमाडौं । मनसुनी वर्षाका कारण आएको बाढीपहिराेलगायत विपद्मा परेर गत जेठ २८ गतेयता एक सय ३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १ सय ४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौं उपत्यकामा दुई, कोशी प्रदेशमा…