कुँडो खाँदा २१ वटा बाख्रा मरे

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाको वडा न ४ रुप्से, थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्रा मरेका छन् । मंगलबार चरेर आएपछि बाख्राले आँगनमा राखेको कुँडो खाएका थिए । कुँडो खाएपछि बाख्रा एकाएक ढल्न थालेको स्थानीय अमृत थिङले बताए । अमृत थिङका १७ वटा र छिमेकी दुधमाया थिङले पालेको ४ वटा…