सुर्खेत । कर्णालीका हिमाली जिल्लामा औलो रोगको प्रभाव देखिन थालेको छ । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णालीले सुर्खेतमा गरेको अन्तर्क्रियामा विगतमा तराईमा मात्रै देखिने औलो रोग अहिले हिमालसम्म पुगेको तथ्यांक सार्वजनिक गरेको हो । औलो रोगको अवस्थासम्बन्धी पाँच वर्षयताको तथ्यांक सार्वजनिक गर्दै निर्देशनालयका भेक्टर कन्ट्रोल सुपरभाइजर अधिकृत श्यामलाल आचार्यले हुम्लाको ताजाकोट गाउँपालिका–२,…