खुट्टाले लेखेर एसइई उत्तीर्ण

जानकी (बाँके) । खुट्टाले लेखेर एसईई दिएका बाँकेको राप्तीसोनारी गाउँपालिका–२ मदुवाका उमेश खत्रीले २.९२ जीपीए ल्याएर उतीर्ण भए । मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उनले खुट्टाले लेखेर परीक्षा दिन कठिन भएको बताए । ‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन’, उनले भने, ‘सोचे जतिको त…