शेयर बजार २३ अंकले बढ्याे, ५ अर्ब ७४ कराेडकाे काराेबार

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले बढेको छ । हिजो १५ अंकभन्दा धेरैले बढेको शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव २५ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ४० विन्दुमा पुगेको छ । आज विकास बैंक बाहेक सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स, होटल, उत्पादन समूहको शेयर उच्च अंकले उकालो लागेको…