काठमाडौं । पाटन उच्च अदालत बार एसोसिएसनको निर्वाचनका लागि आज मतदान हुँदैछ । चुनावका लागि दुई प्यानल प्रतिस्धर्पामा छ । सत्तासहकार्यमा रहेका एमाले र काँग्रेस फरकफरक प्यानलमा छन् । सरकार नेतृत्वकर्ता एमाले र प्रमुख प्रतिपक्षमा रहेको माओवादी केन्द्रनिकट कानून व्यवसायी एउटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।काँग्रेस र एकीकृत समाजवादीनिकट कानून व्यवसायीको अर्को प्यानल…