लिभरपुलले जित्यो इएफएलको उपाधि

लन्डन । लिभरपुलले इएफएल (काराबाओ) कप जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा चेल्सीलाई १-० गोल अन्तरले पराजित गर्दै लिभरपुलले इएफएल कपको उपाधि जितेको हो । लिभरपुलको जितमा खेलको ३० मिनेटको अतिरिक्त समयमा भिर्गिल भान डाइकले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । उनले खेलको ११८औं मिनेटमा गोल गरेका थिए । यो जितसँगै लिभरपुलले…