संघीय संसदअन्तर्गतका आज आठ वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका आठ वटा संसदीय समितिका बैठकहरु आज बस्दैछन् । प्रतिनिधि सभाअन्तर्गत पाँच र राष्ट्रिय सभाअन्तर्गत तीनवटा समितिका बैठकहरु बस्न लागेका हुन् । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ । नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे शिक्षा, स्वास्थ्य तथा…