कटप्पाको भुमिकाका लागि सञ्जय दत्तलाई लिन चाहन्थे राजमैली

मुम्बइ । पान इन्डिया फिल्मको इतिहासमा बाहुबली फिल्मको नाम कहिल्यै भुल्ने छैन। यो फिल्मसँग जोडिएका कलाकारले पनि निकै चर्चा कमाए । चाहे त्यो प्रभास होस् वा अनुष्का शेट्टी वा तमन्ना भाटिया । यो फिल्ममा आएपछि सबै स्टारहरु चर्चित भएका थिए । यस फिल्ममा सञ्जय दत्तले पनि भूमिका पाउने भएका थिए । तर निर्माताको यो चाहना…