काठमाडौं । बसिर अहमेदको अर्धशतकप्रेरित नेपाल ‘ए’ ले तीन खेलको एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा क्यानडा–११ सामु २१७ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपाल ‘ए’ निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २१६ रनको योगफल खडा गर्यो । नेपालका लागी बसिर अहमदले ५० रनमा अविजित रहे…