पहिलो पटक प्रकाशन भएको ‘ट्राफिक पुलिस मिरर’ बिमोचन

काठमाडौँ । ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको 'ट्राफिक पुलिस मिरर २०२४' को आज बिमोचन भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले मिररको बिमोचन गरेका हुन् ।   प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई…