राजकुमार सन्तोषीलाई तोकियो २ बर्षको जेल सजायँ

मुम्बई । बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई जामनगर अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । घटना सन् २०१५ को हो, जब जामनगरका व्यापारी अशोक लालले निर्देशकलाई फिल्म बनाउन १ करोड रुपैयाँ ऋण दिएका थिए । राजकुमार सन्तोषीले १०–१० लाख रुपैयाँ ऋण तिर्नको सट्टामा अशोक लाललाई १०–१० लाख रुपैयाँका १० चेक दिएका थिए । तर पछि…