विश्वमा सबैभन्दा बढी साइबर अपराध रुसमा

काठमाडौं । रुसमा विश्वमै सबैभन्दा बढी साइबर अपराध हुने गरेको नयाँ अनुसन्धानले खुलासा गरेको छ । विज्ञहरुले सार्बजनिक गरेको ‘वर्ल्ड साइबर क्राइम इन्डेक्स’ अनुसार रुस सबैभन्दा अगाडी रहेको हो । त्यस्तै यस सूचीमा युक्रेन दोस्रो स्थानमा छ भने चीन तेस्रो स्थानमा छ । यस सूचीमा अमेरिका चौथो स्थानमा छ भने नाइजेरिया पाँचौं, रोमानिया छैटौं, उतर…