रौतहट । भारतीय सीमामासँगै जोडिएको रौतहटको सदरमुकाम गौर बाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ। गौर नगरपालिका १ स्थित शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रवार साँझ सोही वडाका ५६ वर्षीय बीरेन्द्र कुमार जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैया सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी…