आयरल्याण्ड वोल्भ्ससँग नेपाल ए २१ रनले पराजित

काठमाडौं । आयरल्याण्ड वोल्भ्सले नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । आयरल्याण्ड वोल्भ्सले दिएको १५८ रनको लक्ष्य पछाएको नेपाल २५.३ ओभरमा अल आउट हुदै १३६ रन बनाएको थियो । नेपालका लागि शाहाब आलमले सर्बाधिक ३७ रन बनाए भने बसिर…