काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कार पीडित युवती ‘गौशाला–२६’ को वास्तविक नाम, ठेगाना र तस्बिर सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले सङ्खुवासभाको चिचिला गाउँपालिका–२ का केशरकुमार राईलाई पक्राउ गरिएको जनाएको छ । उनलाई विद्युतीय अपराध ऐन २०६३ अनुसार कारबाहीका लागि अदालतबाट ७ दिनको म्याद थपको आदेश लिएर अनुसन्धान भइरहेको…