अमेरिकी वायु सेनाकी सहायक सेनानी म्याडिसन मार्स २०२४ को अमेरिका सुन्दरी बनेकी छिन । अमेरिकाको फ्लोरिडाको राज्यको ओर्लान्डोमा सम्पन्न अमेरिका सुन्दरी प्रतियोगितामा ५१ प्रतियोगीहरूलाई पछि पार्दै उनले ताज पहिरन सफल भएकी छिन । २२ बर्षिय हार्वर्ड केनेडी बिद्यालयको सार्वजनिक नीति कार्यक्रममा स्नाकोत्तरमा अध्ययनरत उनले कोलोराडो राज्यको प्रतिनिधित्व गर्दै राष्ट्रिय उपाधि प्राप्त गर्ने पहिलो सक्रिय-कर्तव्य वायु…