लन्डन । लिभरपुल र म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेका छन् । लिभरपुलले आर्सनललाई २–० र सिटीले हर्डल्सफिल्ड टोउनलाई ५–० गोलले पराजित गरेर चौथो चरणमा स्थान बनाएका हुन् ।गएराति भएको खेलमा लिभरपुलले इंग्लिस प्रिमियर लिग प्रतिद्वन्द्वी आर्सनलमाथि २–० गोलको जित हात पारेको हो । इमिरेट्स स्टेडियममा आर्सनलले सुरुवाती अग्रता लिने अवसर गुमाउनुको मूल्य…