कास्की । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारीका पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याल कारागार चलान भएका छन् । आज बुधवार कास्की जिल्ला अदालतका न्यायाधीश वसन्तजंग थापाकाे इजलासले गुरुङ र अर्याललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हाे । गएकाे भदाै २४ गते पक्राउ पुर्जा जारी भएपछि फरार रहेका गुरुङ र अर्याल हिजाे मङ्गलवार…