राष्ट्र निर्माणका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र निर्माणका लागि ठूलो मान्छे नभएर असल मान्छेहरू जरूरी रहेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित १६ औं राष्ट्रिय इञ्जिनियर सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले यस्ताे बताएका हुन् । प्रधानमन्त्रीले भने, ‘‘समाजका लागि ठूलो मान्छे होइन असल मान्छे चाहिन्छ। तपाईहरूका सिर्जना, कला र सीपबाट बनेको पूर्वाधार संरचना मानव जीवन उपयोगी र…