आइपिएलमा आज दिल्ली र कोलकोता खेल्दै

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । विकासापटनममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदै छ । यस सिजनमा कोलकोताले आफ्ना शुरुवाती दुवै खेल जितेको छ भने दिल्ली क्यापिटल्सले ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।…