काठमाडौं । नेपाली सेनाको रथीमा निर्मलकुमार थापा बढुवा भएका छन् । उनलाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार रथी दर्जाको दर्थ्यानी चिह्न प्रदान गरेका हुन् । थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो । रथीमा बढुवा भएसँगै थापा बलाध्यक्ष विभागमा नियुक्त भएका छन् । रथी थापा अब नेपाली सेनाका तेस्रो शक्तिशाली अधिकारी बन्न…