काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको कुनै विकल्प नभएको बताएका छन । आज शनिवार ललितपुरको च्यासलस्थित एमालेको मुख्यालय तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि…