मुम्बइ । चक्रवात मिचुआङले चेन्नईमा ठूलो क्षति पुर्याएको छ । यतिबेला सिंगो सहर पानीमा डुबेको देखिन्छ । यसैबीच, चेन्नईबाट अर्को खबर आएको छ कि बलिउड अभिनेता आमिर खान पनि पछिल्लो २४ घण्टामा यो आँधीमा फसेका छन् । उनीसँगै अभिनेता विष्णु विशाल पनि छन् । वास्तवमा हालै सामाजिक सञ्जालमा केही तस्विरहरु बाहिर आएका छन् । जसमा…