काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको अफ्रिका रिजन छनोटको पहिलो दिन बुधबार ३ वटा खेल सम्पन्न भएका छन् । नामिबियामा सुरु भएको टी-२० विश्वकप अफ्रिका छनोट क्षेत्रीय फाइनलको पहिलो दिन केन्याले रुवाण्डालाई १७ रनले, युगान्डाले तान्जानियालाई ८ विकेटले र नामिबियाले जिम्बाब्वेलाई ७ विकेटले पराजित गरेका छन् । तीनवटै खेल विन्डहोकमा खेलिएका थिए । पहिलो खेलमा…