भीडले पत्याएका दुर्गा प्रसाईँको अभियानले बढाएको ‘थ्रेट’

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘मलाई बालुवाटारबाट फोन आएको थियो । तपाईँ आउनुस् । यो तपाईँको आन्दोलन स्थगित गर्नुस् । बैङ्कको पैसा मिनाहा गराइदिन्छौ (मिलाइ दिन्छौँ, तिरदिन्छौं) ।’ बोल्न पाइन्छ भनेर हामीले गणतन्त्र ल्याएको हो, गणतन्त्रमा नारा, जुलुस, मनमा लागेका कुरा बोल्न पाइँदैन भने के को गणतन्त्र ? उनको प्रश्न…