काठमाडौं । काठमाडौंको सुन्धारास्थित होटलमा एक जना युवती मृत फेला परेकी छन् । सोमबार काठमाडौं महानगरपालिका-११ सुन्धारास्थित श्री गुरुङ गेष्ट हाउसमा ललितपुर इमाडोल बस्ने २० वर्षीया भूमिका राउत मृत फेला परेकी हुन् । उनी उक्त होटलमा असोज ८ गतेदेखि बस्दै आएकी थिइन् । प्रेमीसँगै होटलमा बस्दै आएकी उनी मृत फेला परेकी प्रहरीले जानकारी दिएकाे छ…