सप्तरी । सप्तरीमा निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुङ्गो लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सप्तरीमा केही दिनयता मिटरब्याजसम्बन्धी ८१ निवेदन फर्छ्योट भएका छन् । सप्तरी मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेका छन् । निवेदनबारे जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । ‘अहिले दुई…