एलओडीका दुई कर्मचारी पक्राउ

काठमाडौं । चर्चित नाइट क्लब एलओडीका दुईजना कर्मचारी पक्राउ परेका छन् ।  क्लबमा नाबालिगलाई प्रवेश गराएको आरोपमा क्लबका म्यानेजर सहदेव सेढाई र सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।  नाबालिगलाई क्लबमा छिराएको आरोपमा दुई सञ्चालक यसअघि नै पक्राउ परिसकेका छन् । क्लबमा पुगेकी एक किशोरी बलात्कृत भएपछि सञ्चालक र…