टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन

काठमाडौं । शिक्षकहरूले टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । असोज २ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा रहेका राहत, बाल विकास, पेन्सन वञ्चित, विद्यालय कर्मचारीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् । आन्दोलनको क्रममा बुधवार प्रहरीले लाठीचार्ज गरेको थियो । जसबाट राहत शिक्षक ताप्लेजुङका जिल्ला अध्यक्ष रमेश प्याकुरेल, रुकुम पश्चिमकी बाल विकास शिक्षक निर्मला वली, शर्मिला पुरी,…