काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे बालुवाटारमा बस्ने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार बैठकमा आसन्न माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनलगायत थप अन्य विषयमा पनि छलफल हुनेछ । सापकोटाले भने, ‘राष्ट्रियसभा निर्वाचन र आगामी रणनीतिबारे बैठकमा छलफल हुँदैछ । पार्टी रूपान्तरण अभियानको समीक्षाका…