सेयर बजारमा ५२ अंकको छलाङ

काठमाडौं । आइतबार सेयर बजारले ५२.२ अंकको छलाङ मारेको छ । बैंकिङ उपसमूहमा आएको गिरावटका बाबजुत अरु उपसमूहमा उच्च वृद्धि आएपछि परिसूचक ५२.२६ अंक बढेर २०९४ अंकमा कायम भएको हो । कुल ४ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भयो । १९० कम्पनीको मूल्य बढ्यो भने २८ को घट्यो, ४ को स्थिर रहृयो । यस…