विराटनगर । अविरल वर्षासँगै कोसी प्रदेशका हिमाली र पहाडी जिल्लामा आएको बाढीपहिरोमा परी हालसम्म आठजनाको मृत्यु भएको छ । ती घटनामा परी नौजना घाइते भएका छन् भने २८ जना बेपत्ता छन् । गएको शनिबारयताको बाढीपहिरोमा परी आठजनाको मृत्यु पुष्टि भएको कोसी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । ताप्लेजुङमा तीन, पाँचथरमा दुई, भोजपुर…