नयाँदिल्ली । बेलायती प्रधानमन्त्री ऋषि सुनक पत्नी अक्षता मूर्तिसँग आइतबार बिहान अक्षरधाम मन्दिर पुगेका छन् । यहाँ उनले सबै विधिपूर्वक भगवान स्वामी नारायणको दर्शन गरेका थिए । वर्षाको बीचमा प्रधानमन्त्री सुनक पत्नीसहित मन्दिर पुगेका हुन्। जी–२० शिखर सम्मेलनमा सहभागी हुन भारत पुगेका प्रधानमन्त्री सुनकले आफू हिन्दू भएकोमा गर्व गरेको बताएका थिए । बेलायती प्रधानमन्त्री ऋषि…