महानगरमा गठबन्धन गर्दा कांग्रेसलाई घाटा

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले तीन महानगरपालिकामा मात्रै मेयरको उम्मेद्वार उठाउने भएकाे छ । पाँच दलीय गठबन्धनबीच भागबन्डा मिलाउँदा कांग्रेसको भागमा काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका परेको हो । जहाँ यसले मेयरका लागि मात्र उम्मेदवारी दिन पाउनेछ । त्यस्तै तीन उपमेयरका लागि उम्मेदवारी दिन पाउनेछ । वीरगञ्ज, पोखरा र भरतपुर महानगरपालिकामा कांग्रेसको…