नेपालले गुमायो दुई ओभरमा तीन विकेट

काठमाडौं । एसियाकप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपालले कमजोर सुरुवात गरेको छ । मुल्तान स्टेडियममा पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले दुई ओभर समाप्त नहुँदै तीन विकेट गुमाएको हो । नेपालका दुई ओपनर कुशल भुर्तेल र आसिफ शेख र कप्तान रोहित पौड्यल आउट भएका हुन् । कुशल र रोहित साहिन्सा अफ्रिदीको बलमा आउट भए भने आसिफ…