ट्रम्पले निर्वासन अभियान सञ्चालन गर्ने

वासिंगटन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यु ह्याम्प शायरमा आफू सत्तामा आएमा अमेरिकी इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान चलाउने अग्रिम घोषणा गरेका छन् ।  ‘अहिले अमेरिका भित्रैबाट आक्रमण भइरहेको छ,’ उनले भने, ‘लाखौं अवैध आप्रवासीहरू अमेरिका प्रवेश गर्दै छन्, जसले स्थानीय जनताको अधिकार हनन गरिरहेका छन्। यसबाहेक लागुऔषध र अपराधलाई पनि प्रवद्दन पनि गरिरहेका…