काठमाडौँ । नेपालले तेस्रो महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा आज घरेलु टोली मलेसियासँग भिड्ने भएको छ । खेल मलेसियाको बांगीमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ । पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरीमा छ । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ७ विकेटले विजयी भएको…