एनआरएन द सिङगर: ग्रान्ड फिनालेका लागि अनलाइन भोटिङ खुला

काठमाडौं । रियलिटी शो ‘एनआरएन द सिङगर’ का सेमिफाइनलिस्टहरुको टुंगो लागेको छ । काठमाडौंमा स्पेस फोर के टेलिभिजनबाट प्रसारण भइरहेको प्रतियोगिता अन्तर्गत १२ जना प्रतिस्पर्धीहरु मध्येबाट अनलाइन भोट र निर्णायकहरुको मूल्यांकनबाट उत्कृष्ट १० जनाको छनोट गरिएको हो ।उत्कृष्ट १० बाट अब ग्रान्ड फिनालेका लागि ५ जना छनोट हुने छन् । 'खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली…