चुँगा गाउँका नागरिक ४७ वर्षदेखि ‘नजरबन्द’मा

सुर्खेत ।  मुगुको छायाँनाथ रारा नगरपालिका-८ चुँगा गाउँका दलित समुदाय जो ४७ बर्ष देखि नजरबन्द जस्तै जिवनयार्पन गदै आएका छन् । रारा राष्ट्रिय निकुुञ्जभित्र रहेको यस गाउँका स्थानीय निकुञ्जको नीति नियम कानुनका कारण उनीहरू नजरबन्द जस्तै जीवनयापन गदै आएका हुन् ।  रारा राष्ट्रिय निकुुञ्ज स्थापानाकाल अघिदेखि बसोबास गदै आएका चुँगा गाउँका ३० घरधुरीका दलित समुदाय निकुुञ्जको नीति…