टि-२० विश्वकप छनोट : वर्षाले खेल बिथोलिँदा नेपाल समूह उपविजेता

काठमाडौं । आईसीसी वुमेन्स टि-२० विश्वकप छनोटमा नेपाल र यूएईबीच हुनुपर्ने खेल बुधबार वर्षाले बिथोलिएको छ । मलेसियामा भइरहेको प्रतियोगिताको समूह ‘ए’ को खेल लगातारको वर्षाले टस पनि सम्भव भएन । यो स्थितिमा यूएई यो समूहको विजेता बन्यो भने नेपाल उपविजेतामै सीमित रह्यो । दुवै टिम लिग चरणमा अपराजित रहेका थिए र यो खेल सम्भव…