महिला विश्वकप : काेलम्बिया र फिलिपिन्स विजयी

काठमाडौं । फिफा महिला विश्व कप फुटबल २०२३ मा काेलम्बियाले दक्षिण काेरियालाई हराएकाे छ । आज मङ्गलवार अस्ट्रेलियाकाे अलिनाज स्टेडियममा भएकाे खेलमा काेलम्बियाले दक्षिण काेरियालाई २–० गाेलले हरायाे । काेलम्बियाका लागि क्याटालिना उस्मेले खेलकाे ३० औँ र लिन्डा केसेडाले ३९ औँ मिनेटमा गाेल गरिन् । याे जितसँगै समूह 'एच' मा रहेकाे काेलम्बियाले ३ अङ्क जाेडेकाे…