काठमाडौँ । आजदेखि भेरोसेलको पहिलो खोप लगाइदैँ छ । यसक्रममा १० वटा हिमाली जिल्लाका १८ वर्षमाथिका नागरिकलाई अभियानकै रुपमा कोरोना विरुद्धको खोप लगाइने भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षमाथिका नागरिकलाई भेरोसेल खोप लगाउन लागिएको हो । यसैगरी काभ्रे र चितवनमा…