नेपालले यूएईविरुद्व पहिले बलिङ गर्दै, टोलीमा तीन परिवर्तन

काठमाडौं । नेपालले जिम्बावेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा युएईविरुद्ध नेपालले पहिले बलिङ ब्याटिङ गर्ने भएको छ । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जिते पश्चात बलिङ रोजेका हुन् । नेपालले बलिङ रोजेपछि युएईले पहिला ब्याटिङ गर्दैछ । गत साता वेस्ट इन्डिजसँग भएको खेलमा रहेका ३ खेलाडी आजको…