बेनेलीको ग्रर्याब द डिल ‘नयाँ सफर धमाकेदार अफर’

काठमाडौं । केटिएम इन्टरनेशलन ट्रेडिङ प्रालि बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हो । इटालीमा निर्मित विश्वभरीमा बढी बिक्री हुने मोटरसाइकलले नयाँ वर्ष २०८० को अवसरमा “नयाँ सफर दमदार अफर” ल्याएको छ । यो अफर बेनेली मोटरसाइकल र स्कुटरमा लागू हुनेछ । यस अफरमा ग्राहकहरुले रु. ६०,०००/- सम्म छुट पाउन सक्छन् जसमा नगद…