धरान उपमहानगरको बजेट १ अर्ब ७१ करोड

सुनसरी । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ससर्तसहित १ अर्ब ७१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पूर्वाधार विकास, पर्यटन, कृषि, शिक्षा स्वास्थ्य तथा सामाजिक विकास र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ । यस्तै बजेटमा साविक गाविस क्षेत्रमा ‘खानेपानी’लाई प्राथमिकतामा राखिएको छ । साविक गाविसहरु विष्णुपादुका र पञ्चकन्याका लागि…