आमाबुवाको नाममा पत्रकारिता पुरस्कार

धनकुटा । धनकुटाका समाजसेवी द्रोर्णप्रसाद गुरागाईले बुवा आमाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेका छन ।  नेपाल पत्रकार महासंघ धनकुटामार्फत प्रदान गर्ने गरि  ‘टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेका हुन । उनले सो पुरस्कारका लागि अक्षय कोषकोसमेत स्थापना गरेका छन । धनकुटा नगरपालिका–५ निवासी गुराँगाईले दिवंगत माता टिकादेवी र पिता हरि गुराँगाईको स्मृतिमा उक्त पुरस्कार स्थापना…